Slide3

नेपाल बैंक कर्मचारी संघ – उपत्यका स्तरीय बनभोज कार्यक्रम – २०८१ माघ १९ गते – चोभार, काठमाण्डौ

Slide3

नेपाल बैंक कर्मचारी संघको ३० औँ केन्द्रीय सभा – २०८१ मंसिर १८, दि नारायणी रिसोर्ट, गैडाकोट, नवलपरासी

Slide3

नेपाल बैंकमा नव-प्रवेशी कर्मचारीहरुलाई स्वागत कार्यक्रम: २०८१-०४-०६

Slide3

नेपाल बैंक कर्मचारी संघको मिति २०८०-०८-१६ गते सम्पन्‍न भएको विस्तारित केन्द्रीय कमिटिको बैठक

Slide3

बैठक पश्‍चात् नेविया कर्मचारी बैंकको प्राङ्गणमा

नेपाल बैंक कर्मचारी संघ

(नेविया)

२०४६ सालको ऐतिहासिक जनआन्दोलन बाट प्राप्त उपलव्धीको उपयोग गरी २०४७ साल बैशाख ८ गते विराटनगरको रामजानकी मन्दिरमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई संघको झण्डामुनि गोलबद्ध गर्दै पेशागत हकहित, ट्रेड यूनियन अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने ” पवित्र उद्देश्य लिई सुरु भएको हाम्रो यात्रा ३४ औ वर्षमा अघि वढी रहेको छ । यस विचमा संघ अनेकौ आरोह अवरोहका विच यंहा सम्म आई पुगेको छ । ... more

नवराज लम्साल

अध्यक्ष
About Use Image

अध्यक्षको सन्देश

नेपाल बैंकभित्र यस संघ मार्फत समग्र कर्मचारीरुबिच आपसी सहयोग, सद्भाव र समझदारीमा अभिवृद्धि ल्याई बैंक व्यवस्थापनलाई समेत सगंठित रूपले सघाउ पुर्‍याउने हेतुले सशक्त स्वतन्त्र कमर्चारी सघंको आवश्यकता भएको हो र संघ कर्मचारीको पेशागत हकहित र बैंक विकासका लागि निरन्तर लागिरहन प्रतिबद्ध छ ।

हाम्रो टिम